ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्चको आदेशको बल्ल पालना गर्दै सरकार

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

सर्वोच्चको आदेशपछि बल्ल सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । संविधानले व्यवस्था गरेको मौलीकहक अन्तरगतको नि शुल्क उपचार पाउनु पर्नेमा कोरोना परिक्षण तथा उपचारमा सरकारी अस्पतालले समेत सूचना निकालेपछि यसको आलोचना भएको थियो ।

मन्त्रिपरिषदको वैठकले सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो  ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *