ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२५ सय कोरोना संक्रमित थपिदाँ १८ जनाको ज्यान गयो

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसरा २४ घण्टामा १८ जनाले ज्यान गुमाएसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय २६ पुगेको छ ।

तर्स्तै पछिल्लो  २४ घण्टामा ११हजार १ सय ७७ जनामा पिसिआर परिक्षण गर्दा  २ हजार ५ सय ७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ लाख ९७ हजार २४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *