राष्ट्रपतिबाट हट्ने वित्तिकै ट्रम जेल जान सक्ने
४६ औं अमेरिकी राष्ट्रपतिको निर्वानचनमा जो बाइडन निर्वाचीत भएका छन् । निकै प्रतिशपर्दा भएको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम बाइडनसंग पराजीत भए ।
ट्रमपको पराजयलाई लिएर विदेशी सञुचार माध्यमले उनको पराजयमात्र नभइ आगामी दिन थप कष्टकर ह्ने विश्लेषण गरेका छन् । विज्ञलाई अवला दिदै बिबिसिले लेखेको छ उनको कार्यकालमा आर्थिक घोटला भएको र उनलाई राष्ट्रपतिबाट छानविन हुन सक्ने जनाइएको छ ।
राष्ट्रपति रहुन्जेल उनलाई कानुनी कारवाही गर्न नसकेपनि पदबाट हत्ने वितिकै कारवाही हुन सक्ने जनाइको छ ।