ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलको सफथ

सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जिम्मेवारी संहालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उप कार्यकारी निर्देशक रहेका शाक्यलाई आइतबार साँझबाट लागू हुनेगरी निमित्त कार्यकारीको जिम्मेवारी दिएको थियो। 

कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्तको जिम्मेवारी दिइएको थियो । तर  शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई काजमा प्राधिकरण फिर्ता बेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लगाएको हो ।

भदौं २९ गते घिसिङको कार्यकाल सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *