ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनलाईन कक्षाको शूल्कका विषयमा काठमाडौं विश्वविद्यालयमा विद्यार्थीको आन्दोलनमा

अनलाईन कक्षा सञ्चालन गरेपनि पुरानै शूल्क उठाएको भन्दैँ काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले विश्वविद्यालयमा विद्यार्थीले रिले अनशन सुरु गरेका हुन् । आफूहरुसँग भएको सहमतिको पालना नभएकाले अनशान गर्न बाध्य भएको विद्यार्थीहरु जनाएका छन् ।

विश्वविद्यालयले भने चाडै समस्या समाधान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *