ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालय संचालन गर्ने-नगर्नै छलफल गर्दै सीसीएमसी

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पर्यटनका गतिविधि सञ्चालनका हुने गरी सिफारिस गरेको छ ।सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न समेत सिफारिस गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने देखि केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सीसीएमसीले प्रस्ताव गरेको हो ।

सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।तेस्तै संक्रमणको अवस्था विश्लेषण गर्दै शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने समेत छलफल भएको छ सिसिएमसिका सदस्य सचिव गेहेन्द्र गुरागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *