ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण पहिलो प्राथमिकतामा –मन्त्री भट्टराई
सेयर गर्नुहोस
2 - 2Shares
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मुलुकको समृद्धि र विकाससँग जोडिएका आयोजना भन्दै ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जनाएका छन् ।
गृहजिल्ला ताप्लेजुङ पुगेका मन्त्रीख भट्टराईले तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उच्च प्राथमिकतामा रहेको जनाएका छन् ।