ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण पहिलो प्राथमिकतामा –मन्त्री भट्टराई

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मुलुकको समृद्धि र विकाससँग जोडिएका आयोजना भन्दै ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जनाएका छन् ।

गृहजिल्ला ताप्लेजुङ पुगेका मन्त्रीख भट्टराईले तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उच्च प्राथमिकतामा रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *