ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

तेलको मूल्यमा गिरावट

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

युरोपमा गरिएको लकडाउन र अमेरिकी चुनावका कारण पछिल्लो समय तेलको मूल्यमा गिरावट आउन थालेको छ । 

शुक्रबार अमेरिकीबजारमा २.७ प्रतिशत र युरोपेली बजारमा २.६ प्रतिशतले कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यो संगै अमेरिका र युरोपमा क्रमशः ३७.३७ र ३९.८८ अमेरिकी डलरमा झरेको थियो । यही क्रम शनिबार पनि जारी छ  । 

तेस्तै रसिया लगायत अन्य तेल उत्पादक राष्ट्रले त्तकाल तेल उप्पादन बन्न नगर्ने भनेका कारण पनि तेलको मुल्इ घटको अन्तराष्ट्रिय सञ्चार मात्ध्यमले जनाएका छन् ।

युरोपेली क्षेत्रको लकडाउनका कारण आगामी जनवरीसम्म यो क्षेत्रमा प्रतिदिन २० लाख ब्यारेल तेलको माग कम हुने प्रक्षेपण गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *