ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सोमपाल कामी सहित अन्य सात खेलाडीको ग्रेड वृद्धि गर्ने क्यानको निर्णय

खेलाडी वर्गिकरण छनौट समितिले खेलाडी सोमपाल कामीलाई ग्रेड बि वाट ए मा , अविनास वोहोरालाई सि बाट बि , ललितनारायण राजवंशीलाई ग्रेड बि मा र सन्दिप जोहोरालाई ग्रेड सि मा पुन: बर्गिकरण गर्न गरेको सिफारिसलाई बैठ्कले स्वकृत गरेको छ । त्यस्तै महिला क्रिकेट खेलाडी तर्फ सरोस्वति चौधरी , ममता चौधरी र सुमन खतिवडाको ग्रेड वृद्धि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *