ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

बहुमत सचिवालय सदश्य र अध्यक्ष ओलीविचको बैठ्क सकियो

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र बहुमत सचिवालय सदस्यबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।सचिवालय बैठकका लागि ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि बहुमत सचिवालय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए। बिहानको छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *