पाँच सचिवालय सदस्य अध्यक्ष ओली भेट्न बालुवाटार पुगे

शनिवार पार्टी कार्यालयमा अनौपचारिक रुपमा छलफल गरेपछी पाँच सचिवालय सदस्य प्रधानमन्त्री कार्यालय वालुवाटार पुगेका छन् । बालुटार पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा सचिवालय बैठ्क वोलाउन अनुरोध गर्ने छ । हिजो बसेको नेकपाका वहुमत सदस्यको अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई सो अनुरोध गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।