ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडु सहित ७ जनामा कोरोना संक्रमण पुष्टी

नेपाली काँग्रेसका नेताहरु दीलेन्द्रप्रसाद बडु , फर्मुला महन्सुर , सुरेन्द्र पाण्डे , सुजता परियार, किरण यादव , मोहम्द नसिर सिद्धिकी र कृष्णकिशोर घिमिरे सहित ७ जना नेतामा कोरोना पुष्टि भएको छ ।

नेपाली कांग्रेसका नेता प्रदिप पौडेल फेसवुकमा स्टाटस लेख्दै सबै नेताहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *