राष्ट्रपति ट्रम्पले जो बाइडनलाई राष्ट्रपति विजय भएको घोषणा नगर्न चेतावनी
सेयर गर्नुहोस
2 - 2Shares

राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।
जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए।
डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेनसिल्भानिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।