ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

राष्ट्रपति ट्रम्पले जो बाइडनलाई राष्ट्रपति विजय भएको घोषणा नगर्न चेतावनी

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।

जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए।

डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेनसिल्भानिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *