ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपालाई फुटवाट वचाउने नेकपाका शिर्ष नेताहरुको प्रतिवद्धता

शुक्रवार वसेको सचिवालय बैठ्कमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट जोगाउने प्रतिवद्धता जनाएका छन् । आफुले पार्टी विभिन्न समयबाट फुटको संघारवाट वचाउने गरेको वताउदै प्रचण्डले पार्टी नफुट्ने प्रतिकृया दिएका छन् ।

अर्का नेता झलनाथ खनालले पनि नेकपा बलियो जगमा स्थापना भएकाले कसैले पनि पार्टी फुट्याउन नसक्ने प्रतिकृया दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले कुनै ब्यक्ती विशेषले चाहादैनमा नेकपा नफुट्ने दाबी गरे । आफु कुनै गुटको पक्षमा नभइ सिङ्गो पार्टीको पक्षमा भएकाले पार्टी नफुट्ने दावी नेपालको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *