ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जो वाइड अमेरिकी राष्ट्रपतिको चुनावमा जीत नजिक

अमेरिकी राज्य जर्जिया र पेन्सिलभेनियामा जो वाइडनले अन्तिम समयमा आएर अग्रता कायम गर्न सफल भएका छन् । जर्जिया राज्यमा ९९ प्रतिशत मतगणना हुँदा जो वाइडन करिव १५ सय मतले ट्रम्पभन्दा अगाडी देखिएका छन् । त्यस्तै पेन्सिलभेनियामा ९८ प्रतिशत मतगणना हुँदा टेमोक्रयाटिक उम्मेद्धार वाइडन करिव ७ हजार मतले अगाडी छन् । कोरोलोना राज्यमा ९४ प्रतिशत मतगणना भइसक्दा राष्ट्रपति ट्रम्प करिव ७७ हजार मतले अगाडी छन् । यता नभेडा राज्यमा पनि वाइडनले अग्रता कायम गरेका छन् त्यहाँ वाइडन करिव १२ हजार मतले अगाडी छन् ।

यो पटकको अमेरिकी चुनावमा सबैभन्दा धेरै मेलवाट गरिएको करिव १० करोड भोट निर्णायक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले मेल प्राप्त भोट मान्य नहुने भन्दै पेन्सिलभेनिया , जर्जिया , मिचिगन र विन्सक्विन्स राज्यका अदालतमा मुद्धा दर्ता गराएका छन् । राष्ट्रपति ट्रम्पले पुन मतगणना गर्नपर्ने माग गर्दै आएका छन् । यद्यपी अदालतको दायराभित्र मतगणना सम्वन्धि क्षेत्राधिकार नपर्ने भएकाले उनको मद्दा रद्ध हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *