मैत्रीपूर्ण खेलका लागि कोरोनासंग जुद्धै फुटबल प्रशिक्षण (फोटो सहित)

बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय फुटबल टोली अभ्यास सुरु छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक २७ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गरेको हो ।

एन्फाले बालगोपाल महर्जन मुख्य प्रशिक्षक र किरण श्रेष्ठलाई सहायक प्रशिक्षक जिम्वेवारी दिदाँ गोलकिपर प्रशिक्षकका रुपमा विकास मल्ल छन्।

३४ मध्ये ४ खेलाडीमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु अहिले आइसोलेनसमा खेलाडीमध्ये ३० खेलाडी राष्ट्रिय टिमको क्याम्पमा सहभागी भएका छन् ।

