ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना कहरमा विहारको विधानसभाका लागि मतदान सुरु

२ सय ४३ सिट रहेको विहारको विधानसभाका लागि पहिलो चरणको मतदान सुरु भएको छ । विशेष महत्वका साथ हेरिएको चुनाव पहिलो चरणमा ७१ सिटका लागि मतदान हुदैं छ । कोरोना महामारीका विच सुरु भएको मतदान करोना कहरका विचको भारतको पहिलो निर्वाचन हो ।

एनडीएका तर्फबाट नीतीश कुमारको पार्टी जेडीयू ३५  सीट, बीजेपी २९, जीतन राम मांझीको  हम-एस ६ सिट र  मुकेश सहनीको वीआईपी एक सीट का लागि चुनाव लड्दै छन् । तेस्तै आरजेडीले ४२ काँग्रेसले २१ र सीपीआइएमएलले ८ सिटमा चुनाव लड्दै छन् ।

बिबिसिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *