ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नर्भिक अस्पतालका सञ्चालक वसन्त चौधरीलाई कोरोना

नर्भिक अस्पतालका सञ्चालक वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गर्दा आफूलाई पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन्।

चौधरीले आफुमा कोरोनाका केहि लक्षण देखिए पनि आफू ठीक रहेको जानकारी दिएका छन् ।चिकित्सकको सल्लाह अनुशार आफू घरमै होमआइसोलेनमा बसेको उल्लेख गर्दै उनले आफूसँग ५ दिनयता सम्पर्कमा रहेकाहरुले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *