मनको शान्तिका लागि–भेडा बाख्राको भिडमा बस्नेदेखि गाईलाई अंगालो हाल्नेसम्मका चलन
संकेत फोटो
विश्व आधुनिक चरम शिखरमा पुगेको छ । भौतिक शुख-सुविधाले मानिस पूर्ण बन्दै गएको छ । तर भौतिक शुख सयलमात्रले नपुगेर मानिस पुन प्रकृति तर्फ फर्कन थालेको छ मनको शान्तिका लागि ।
मानिस योग ध्यान गर्न सुरु गरेका छन् । तर कतियपय मानविय कृयाकलाप अनौठा लाग्न सक्छन् । शान्तिको खोजमा मानीसहरु भेडा बाख्रासंग घण्टौं सुत्छन् त कोही गाईलाई अंगालो हाल्छन् । भेडाबाख्राका विचमा योग तथा उनीहरुका आवाजले मनमा सितलता उत्पन्न हुने सहभागिहरु बताउछन् ।
मनको सन्तोसका लागि नेदरल्याण्डमा एक नयाँ सुरुवात भएको छ । जसमा मानिस गाईसंग टासिएर मानिस घण्टौ विताउछन् । यो प्रचलन निकै व्यापक बन्दै गएको छ । यसलाई स्थानिय भाषामा ‘काउ नफलेन’ नामाकरण गरिएको छ ।
(बिबिसिबाट)