ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ करोड मध्ये ३ करोडले जिते कोरोना, ११ लाख बढिको ज्यान गयो

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख २८ हजार ९ सय ३३ पुग्दा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघेको छ।

४ करोड ६ लाख २८ हजार ९ सय ३३ मध्ये ३ करोड ३ लाख ३९ हजार ७ सय ५० जना संक्रमणमुक्त हुदाँ मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७ सय ३४ छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या ९१ लाख ६६ हजार ४४९ छ। त्यसमध्ये ७२ हजार ६५२ जना गम्भीर अवस्थाका छन्। 

सवै भन्दा धेरै संक्रमित भएको देश अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५० हजार २८६ पुगेको छ भने दोस्रोमा रहेको  भारतमा संख्या ७५ लाख ९४ हजार ७ सय ३६ संक्रमित छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *