March 3, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

सरकारकै कारण कोरोना भयावह बन्दै-काँग्रेस

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारकै कतिपय निर्णयले कोरोना संक्रमण अझ भयावह बन्दैं गैएको आरोप लगाएको छ । नेपाली काँग्रेसको संसदियल दलका प्रमुख सचेतक बालकृष्ण खाडले विज्ञप्ति निकाल्दै सरकारले परिक्षणको दायरा बढाउदै जानु पर्नेमा ठिक विपरित घटाउदैं गएको र संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफै शव व्यवस्थापन गर्नु पर्ने कतियप निर्णयले कोरोना अझ भयावह बन्ने निस्कर्ष निकालेका छन् ।

कोरोना परिक्षणको दायरा सरकारको भएको तर सरकार त्यसबाट भागेको भन्दै काँग्रेसले उक्त निर्णय फिर्ता लिन समेत आग्रह गरेको छ । त्यस्तै नेपाली काँग्रेस संसदिय दलले दशैं भत्ता वापतको सम्पुर्ण संसद सदस्यको ४३ लाख २० हजार ८ सय १० रुपायैँ कोरोना कोसमा जम्मा गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *