ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होम आइसवलेसनमा रहेका भक्तपरका एक कोरोना संक्रमितको मृत्यु

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares
फाइल फुटेज

होम आइसवलेसनमा रहेका भक्तपरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

 दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको हो ।

 स्वास्थ्य कार्यालय,भक्तपुरका अनुसार असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *