ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना त्रासमा पनि स्वयम्भूमा मर्निङवाक

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

बिजया दाशमी सूरुभएसंगै उपत्यका छोड्ने मानिसको सङ्ख्यामा बद्धि भएको छ । एका तिर कोरोना त्रास र अर्को तर्फ दशैंका कारण मानिसहरु जोखिम मोलेरै गाँउ जाने क्रम बढेको छ ।

यता कोरोनाको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा व्यवस्थापन गर्न कठिन भएको भन्दै संयमता अपनाउन आग्रह गरिरहेको छ । मठ- मन्दिर खुल्ला गर्ने निर्णय गरेपनि भिडभाड नगर्न आग्रह गरिरहेको छ । तर त्यस्ता स्थानमा मर्निकवाक गर्ने वा विभिन्न बहानामा मानिसको भिड भने कम भएको छैन ।

घटस्थापनाको दिन शनिवार बिहानै हामी स्वयम्बुमा पुगेका थियौं । त्यहापनि मर्निक वाक गर्ने मानिसको भिड भने कायम देखिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *