ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रहरी दिवसमा विप्लप निस्तेज पार्न उनकै सहयोद्धा हालका गृहमन्त्री‘बादल’को निर्देशन

गृहमन्त्री रामबहादुर थापाले विद्रोही विप्लप समूहलाई निस्तेज पार्न निर्देशन दिएका छन् । पूर्व सहयोद्धा समेत रहेका विप्लप समुहलाई निस्तेज पार्न प्रहरी दिवसको दिन गृहमन्त्री बादलले निर्देशन दिएका हुन् ।

संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेको भन्दै सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *