ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामानन्य समस्या आएपछि बुधबार कोरोना परिक्षण गरेकोमा  शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै सम्पर्कमा आएका व्यक्तिहरुलाई सजक रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *