ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वमा कोरोना संक्रमितको सङ्ख्या ३ करोड ८७ लाख नाघ्यो, धैरै संक्रमण हुनेको सूचिमा नेपाल ३८ ‍औं स्थानमा

विश्वमा कोरोना संक्रमितको सङ्ख्या ३ करोड ८७ लाख २७ नाधेको छ । पछिल्लो २४ घण्टमा विश्वमा नयाँ ३ लाख ७९ हजार १ सय ३९ संक्रमित थपिदा ६ हजार ६० जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण १० लाख ९६ हजार ३ सय जनाले ज्यान गुमाएका छन्। 

विश्वमा सवै भन्दा धेरै ८१ लाख ५० हजार ४३ र मृत्यु हुनेको सङ्ख्या २ लाख २१ हजार ८ सय ४३ पुगेको छ । दोस्रोमा रहेको भारतमा संक्रमितको सङ्ख्या ७३ लाख ५ हजार ७० र मृत्यु हुने १ लाख ११ हजार ३ सय ११ रहेको छ । तेस्तै तेस्रोमा ब्राजिलमा ५१ लाख ४१ हजार ४ सय ९८ कोरोना संक्रमित हुदाँ १ लाख ५१ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ ।

३८ औं स्थनामा रहेको नेपालमा १ लाख १७ हजार ९ सय ९६ कोरोना संक्रमित हुदाँ ६ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्‍वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *