ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा प्रदेश संसदीय दलको प्रमुख सचेतक गुलाबजङ्ग शाहको ठाउँमा सीता नेपाली

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदको संसदीय दलको प्रमुख सचेतकमा गुलाबजङ्ग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई जिम्वारी दिइएको छ । प्रदेश संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका  सीता नेपालीलाई सचेतकको जिम्मा लगाएका छन् ।

नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *