ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विभिन्न पार्टी परित्याग गरी गोरखाका २ सय ५० वढी समाजवादीमा प्रवेश

गोरखाको पालुङ्टार नगरपालिका शेरामा नेकपा , नेपाली कांग्रेस र अन्य स्वतन्त्र गरी २ सय ५० जना भन्दा वढी कार्यकर्ता जतना समाजवादी पार्टीमा प्रवेश गरेको उक्त पार्टीका नेता डा वावुराम भट्टराईले ट्विट गरेका छन् । उसलाई उनले गज्जवको जनलहर भएको वताएका छन् ।

साथमा उनले यस्ता केही तस्विरहरु पनि पोष्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *