ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा गोविन्द केसीलाई तलमाथी भए कम्युनिष्ट पार्टीको विउ पनि रहदैन –पहाडी

अनशनरत डा गोविन्द केसीको जिवन तलमाथी भए कमन्युष्ट पार्टिको विउ पनि नरहने मानवधिकार कर्मी कृष्ण पहाडीको भनाई छ । एक टेलिभिजन कार्यक्रममा मानवअधिकार कर्मी पहाडीले नेपाल कमन्युष्ट पार्टिको अन्त्य हुने जिकिरि गरेका छन् ।

डा केसीको स्वास्थ्य अवस्था कम्जोर बन्दै गएका वेला सरकारको पहल शुन्य भएको भन्दै पहाडीले सरकार तथा प्रतिपक्षीको समेत अस्तित्व समाप्त हुने दावी गरेका हुन् ।

यद्यपी सरकार र केसी दुवै पक्षबाट वार्ता टोली गठन भएको छ भने आजैबाट वार्ता सूर हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *