ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा विश्वमा तीन लाख ४२ हजार बढि कोरोनाका विरामी

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख ४२ हजार बढि कोरोनाका नयाँ विरामी थपिएका छन् भने ५ हजार ८ सय जना भन्दा बढिको मृत्यु भएको छ ।
जसमा सबै भन्दा बढि भारतमा ७८ हजार भन्दा बढि संक्रमित थपिएका छन् भने अमेरीकामा ४८ हजार नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा जम्म संक्रमितको संख्या ६८ लाख ३२ हजार पुगेको छ भने अमेरीकामा ७७ लाख ७५ हजार पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा सबै भन्दा बढि मृत्यु हुनेमा भारत नै रहेको छ । भारतमा ९ सय ६३ जनाको मृत्यु भएको छ भने अमेरीकामा ९ सय ८ जनाको मृत्यु भएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *