ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

चेन्नईलाई हराउददैं कोलकत्ताको तेस्रो जित

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

एजेन्सी-चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकालेको छ ।

बुधबार राती भएको खेलमा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पुरा गर्न नसक्दा अङ्क गुमाउन बाध्य बन्यो ।  चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रब नत्र मात्र जोड्यो जसमा

सेन वाट्सनले ५० रन,अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ , रविन्द्र जडेजा २१ केदार जाधबले ७ रन बनाउदाँ  कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । कोलकत्ताका लागि राहुल त्रिपाठीले ८१ रनको अर्धशतकीय इनिङ्स जितका लागि पर्याप्त बन्यो ।

 सुनिल नारिनले १७ रन ,सुबमान गिलले ११ रन बनाउदाँ कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले ३,सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए ।

५ खेलमा ६ अंक सहित कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । भने

 ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *