ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

डा केसी पक्षबाट डा जीवन क्षेत्रीले वार्ताको संयोजन गर्ने

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

सरकारले शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ताटोली गठन गरेसंगै केसी पक्षले पनि वार्ताटोली तयार पारेको छ । केसी पक्षबाट चारजना वार्तामा सहभागी हुने छन जसको नेतृत्व डा जीवन क्षेत्रीले गर्ने छन् ।

टोलीमा संयोजक क्षेत्री सहित नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल ४ जना रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *