ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा केसी पक्षबाट डा जीवन क्षेत्रीले वार्ताको संयोजन गर्ने

सरकारले शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ताटोली गठन गरेसंगै केसी पक्षले पनि वार्ताटोली तयार पारेको छ । केसी पक्षबाट चारजना वार्तामा सहभागी हुने छन जसको नेतृत्व डा जीवन क्षेत्रीले गर्ने छन् ।

टोलीमा संयोजक क्षेत्री सहित नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल ४ जना रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *