ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना परिक्षणको गाईडलाईन पटक-पटक परिवर्तन :- एन्टी जेन किट सुरू

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

कोरोना संक्रमितको संख्या बढ्दै जादा सरकारले कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ ।

नेशनल गाइडलाइन परिर्वतन गर्दै कोरोना परीक्षण एन्टी जेन किट सुरू गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्रेस ब्रिफीङ मार्फत बताएका छन्। सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ। एन्टीजेनबाट टेस्ट छिटो गर्न सकिने  पिसिआर जस्तो लामो समय कुर्नु नपर्ने  र नागरिकहरुमा संक्रमित परिचाहन गर्नको लागि छिटो र भरपर्दो उपाय हुनसक्ने प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

धेरै भीडभाड हुने ठाउँ तथा सुरक्षा कर्मीको ब्यारेकमा एन्टीजेन किटबाट परीक्षण गर्ने अस्पतालका आएका बिरामीलाई तत्कालै अप्रेशन तथा उपचार गर्नको लागि एन्टीजेनको प्रयोग गर्न सकिने प्रवक्ता प्रा डा गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *