ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पारा तेक्वान्दो प्रशिक्षकलाई अन्तराष्ट्रिय प्रमाणपत्र

नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकहरुले अन्तराष्ट्रि कोचको प्रमाणपत्र प्राप्त गरेका छन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा २०७७ आश्विन १६ देखि १८ सम्म सञ्चालन भएको वर्ड तेक्वान्दो अनलाईन इन्टरनेशनल कोच सर्टिफिकेसन कोर्षमा सफलता हासिल गरेका हुन । नेपालका तर्फबाट अन्तराष्ट्रिय मान्यता पाउन सफल सफल हुनेमा कविराज नेगी लामा, आयषा शाक्य र विकेश विडारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *