कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय सानोभर्याङ बन्द

यातायात व्यवस्था सेवा कार्यालय सानोभर्याङका कर्मचारीमा कोरोना देखिएपछि अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।



सधै भिडभाड हुने यातायात कार्यालयका कार्मचारीलाई कोरोना देखिएपछि सुनसान छ । कार्यलयले सूचना टास गरेर सेवा गन्द भएको जानकारि गराएको छ ।
