ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा थपिए दुई लाख ४८ हजार कोरोनाका नयाँ विरामी

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४८ हजार कोरोनाका नयाँ विरामी थपिएका छन् भने चार हजार जनाले ज्यान गुमाएका छन् ।
२४ घण्टामा सबै भन्दा बढी भारतमा ७७ हजार नयाँ संक्रमित भएका छन् भने अमेरीकामा ३३ हजार नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५३ लाख ८८ हजार पुगेको छ । त्यस्तै मृत्यु हुनेमा पनि भारतमा सबै भन्दा बढी ९ सय जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५ सय ३७ पुगेको छ । कोरोना संक्रमितमा ७६ लाख ३६ हजार सहित अमेरीका एक नम्बरमा रहेको छ भने ६६ लाख २२ हजार सहित भारत दोस्रो स्थनमा रहेको छ । त्यस्तै ब्राजिल तेस्रो र रसिया चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *