ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाटे बाघको छाला सहित ४ जना पक्राउ

६० लाखमा बेच्न भन्दै ल्याईएको प्रतिबन्धित पाटे बाघको छाला सहित प्रहरीले स्वयम्भु बाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादीङ गल्छी गाउँपालिकाका ४३ बर्षिय टेकबहादुर तामाङ, २८ बर्षका सुजन थिङ, २७ बर्षका आशिष तामाङ, मकवानपुर थाहानगरपालिकाका २४ बर्षका सानुकान्छा थिङ रहेका छन् ।
धादिङका टेकहादुर तामाङबाट ३५ लाखमा किनेर ल्याएको प्रहरी अनुसन्धनबाट खुलेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले आईतबार उनीहरुलाई स्वयम्भुको होटल प्लाजाबाट छाला सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *