ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बुटवलमा भोलीबाट निशेधाज्ञा

सेयर गर्नुहोस
  • 46
  •  
  •  
  •  
    46
    Shares

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउन  सिफारिस भएसंगै त्यस्को विरोधमा प्रदर्शन हुन थालेपछि स्थानिय प्रशासनले  बुटवलमा निशेधाज्ञा घोषणा गरेको छ ।

जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले प्रदेश सभाको कार्यालय रहेको इटाभट्टी आसपासको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय भएका स्थान र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय आसपासका क्षेत्रलाई निशेधित क्षेत्र तोकेको हो ।

रुपन्देही जिल्ला प्रशासन कार्यलयले आइतबार असोज १८ गते बिहान ६ बजेदेखि २१ गते साझ साझ ६ बजेसम्म ५ जना भन्दा बढी जम्मा हुन र हिंडडुल गर्न नपाइने गरी निशेधित  घोषणा  घोषणा गरेको छ । प्रशासनले त्यस्तो निषेधित क्षेत्र प्रदेश मन्त्रालय तथा प्रदेश सभाहरु भएका स्थानहरुमा केन्द्रित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *