ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

बामदेवको रिटमा आज सुनुवाई हुँदै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । बुधबार हेर्दा हेर्दैको अवस्था रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ ।
आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *