ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

कर्मचारीमा कोरोना देखिएपछि कामपा १५को अत्यावस्यक सेवा बाहेक अन्य सेवा हप्तादिनका लागि बन्द

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं महानगरपालिका वडा नम्वर १५मा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि एक हप्ताका लागि अत्यावस्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

वडा १५ ले  सार्वजनिक सूचना जारी गर्दै वडामा कार्यरत कर्मचारीमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र जनप्रतिनिधि र स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै अत्यावस्यक सेवा बन्द गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *