ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या लाख नाघ्यो, एकै दिन ५ हजार ७ सय बढिको मृत्यु

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख २७  हजार ९ सय १३  पुगेको छ । जसमा  २  करोड ५१ लाख २९ हजार ५  सय ६० जना संक्रमण मुक्त हुँदा  १  लाख ११ हजार ८ सय ८० ले ज्यान गुमाएका छन् ।

वर्डोमिटरको तथ्याङ्क अनुसरा  ७६  लाख ८६ हजार ४ सउ ७३  सक्रिय संक्रमित हुँदा ६५ हजार ५ सय ९१ अर्थात एक प्रतिशत को अवस्था गम्भीर छ।

पछिल्लो २४  घण्टामा २ लाख ८२  हजार २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ७ सय ४२ जनाले ज्यान गुमाएका छन्  । २४  घण्टामा सबैभन्दा बढी भारतमा ८० हजार ५ सय नयाँ संक्रमित थपिँदा १ हजार १ सय ७८ ज्यान गुमाएका छन् । भारतमा ६२ लाख २३  हजार ५ सय १९ जना मा कोरोना संक्रमण हुँदा सबैभन्दा धेरै कुरा संक्रमित हुने देशको सुचीमा दोस्रो नम्बरमा छ  ।

पहिलो नम्बरमा रहेको अमेरिकामा कोरोना संक्रमितको संख्या ७४ लाख ४ हजार ४ सय ४  छ । अमेरिकामा पछिल्लो २४  घण्टामा ४२ हजार ४ सय ८५ संक्रमित थपिँदा ९ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *