ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘कोरोना सकिएको छैन, सचेत बनौ सवारी साधनमा जोरविजोर कायम गरौं’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले कोरोना नसकिएका कारण सचेत रहन सवैलाई आग्रह गरेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको  र जील्ला प्रशासनले सवारीमा लगाएको  जोर विजोर प्रणाली कायम रहेको भन्दै जोरविजोर प्रणालीका  आधारमा मात्र सवारी सञ्चालन गर्न आग्रह गरेका छन्  ।

सार्वजनीक यातायात सञ्चालन गर्दा स्वास्थ्य प्रोटकल अवनाउन र जोरविजोर कायम गर्न आग्रह गरेका हुन् । सडकमा सवारीको चाप बढेको भन्दै ट्राफिक प्रहरीले ट्राफकि चेकजाचलाई कडाइ गरेको छ । मंगलबार एकाएक चेजाचमा कडाई गरेको ट्राफिक प्रहरीले एकै दिनमा १३ सय भन्दा धेरे सवारीलाई कारवाही गरेको जनाएको छ ।  चेकपोष्ट बढाएर ४५ स्थानमा पुर्याएको ट्राफिक प्रहरीले जोरविजोर उललङ्घन गर्ने सवारीलाई दिनभर नियन्त्रणमा लीएर राती ८ बजे पछि छोड्ने गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *