ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘कोरोना सकिएको छैन, सचेत बनौ सवारी साधनमा जोरविजोर कायम गरौं’

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले कोरोना नसकिएका कारण सचेत रहन सवैलाई आग्रह गरेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको  र जील्ला प्रशासनले सवारीमा लगाएको  जोर विजोर प्रणाली कायम रहेको भन्दै जोरविजोर प्रणालीका  आधारमा मात्र सवारी सञ्चालन गर्न आग्रह गरेका छन्  ।

सार्वजनीक यातायात सञ्चालन गर्दा स्वास्थ्य प्रोटकल अवनाउन र जोरविजोर कायम गर्न आग्रह गरेका हुन् । सडकमा सवारीको चाप बढेको भन्दै ट्राफिक प्रहरीले ट्राफकि चेकजाचलाई कडाइ गरेको छ । मंगलबार एकाएक चेजाचमा कडाई गरेको ट्राफिक प्रहरीले एकै दिनमा १३ सय भन्दा धेरे सवारीलाई कारवाही गरेको जनाएको छ ।  चेकपोष्ट बढाएर ४५ स्थानमा पुर्याएको ट्राफिक प्रहरीले जोरविजोर उललङ्घन गर्ने सवारीलाई दिनभर नियन्त्रणमा लीएर राती ८ बजे पछि छोड्ने गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *