ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

कोरोनाका कारण एकै दिन करीव ३८ सयको मृत्यु
२ करोड ४८ लाख ६८ हजार ६ सय ५० जना संक्रमणमुक्त

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

विश्वमा संक्रमितको संख्या तीन करोड ३५ लाख ४१ हजार ७ सय २३  पुगेको  छ ।  पछिल्लो २४ घण्टामा दुई लाख २६ हजार बढि संक्रमित थपिएका छन् ।  कोरोनाका कारण १० लाख ६ हजार ७५ जनाको ज्यान जादाँख २४ घण्टमा मात्र ३ हजार  ७ सय ८३ जनाको मृत्यु भएको छ ।

तेस्तै २ करोड ४८ लाख ६८  हजार ६ सय ५० जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार ९ सय ९८ छन् । विश्वमा सवै भन्दा धेरै  अमेरिकामा संक्रमितको संख्या ७३ लाख ६१ हजार २ सय ६  भने भारतमा  भारतमा ६१ लाख ४३ हजार १९ पुगेको छ। २४ घण्टामा भारतमा थप ७ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको सङ्ख्या ९६ हजार ३ सय ५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *