ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ सय ५१ जनामा कोरोना पुष्टि हुदाँ ४ जनाको ज्यान गयो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सङ्ख्या १ हजार ३ सय ५१ जना थपिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफमार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जनकारी अनुसारा १३ सय ५१ जना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको सङख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

कोरोना संक्रमण जितेर घर फर्कने ५४ हजार ६ सय ४० हुदाँ २४ घण्टामा मात्र ७ सय ४२ जनाले कोरोना जितेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएसँगै कुल  ४ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *