ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागोरोनो–करबाखमा भएको युद्धमा १६ जनाको मृत्यु

अजरबैजानका राष्ट्रपतिले भने संघर्षमा आफ्ना सेनालाई क्ष्यती भएको स्विकार गरेका भने अजरबैजानको दुई हेलिकोप्टरलाई खसालेको र तीन ट्यान्कमा आक्रमण गरेको दाबी गरेको छ। दाबीको अजरबैजनको रक्षा मन्त्रालयले खण्डन गरेको छ।
स्रोत: रोयेटर्स

आर्मेनिया र अजरबैजानबीच नागोरोनो–करबाखमा भएको युद्धमा १६ जनाको मृत्यु भएको छ ।

नागोरोनो–करबाखक्षेत्रका विषयलाई लिएर आइतबार भएको युद्धमा १६ जनाको ज्यान गएको नागोरोनो–करबाखका सेना उपप्रमुख अरतुर सरकिसियानलाई उद्रित गर्दै बिबिसिले समाचार लेखेको छ । उक्त घटनामा मृत्यू हुनेको पहिचान खुलेको छैन भने कति सेना र कति सर्वसाधरण परे भन्ने पनि यकिन हुन सकेको छैन भने सय भन्दा धेरै घाइते भएका छन् ।

अजरबैजानका राष्ट्रपतिले भने संघर्षमा आफ्ना सेनालाई क्ष्यती भएको स्विकार गरेका भने अजरबैजानको दुई हेलिकोप्टरलाई खसालेको र तीन ट्यान्कमा आक्रमण गरेको दाबी गरेको छ। दाबीको अजरबैजनको रक्षा मन्त्रालयले खण्डन गरेको छ।

१९९४ मा त्यहाँ जातीय युद्ध अन्त्य भएको थियो। त्यसपछि उक्त क्षेत्र आर्मेनिया समर्थित जातिको नियन्त्रणमा रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *