ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

वाणिज्य महासंघको उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकाललाई कोरोना पुष्टि भएको हो । आइतबार पिसिआर परिक्षण गर्दा आफुलाई कोरोना पोजेटि देखिएको ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वाणिज्य महासंघको उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष समेत  रहेका ढकाललाई कोरोना पुष्टि भएको हो । आइतबार पिसिआर परिक्षण गर्दा आफुलाई कोरोना पोजेटि देखिएको ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

आइतबार चेकजाच गर्दा कोरोना संक्रमण पुष्टि भएपनि कुनै प्रकारको स्वास्थ्य समस्या नरहेको र घरमानै आइसोलेसनमा बसिरहेको ढकालले जानकारी दिएका छन् । उनले आफुसंग सर्मपर्कमा रहेकालाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *