ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

विश्वमा कोरोनाका कारण दश लाख बढिको ज्यान गयो, कोरोना संक्रमित तीन करोड तेत्तिस लाख

कोरोना भाइसर (कोभिड-१९)का कारण विश्वमा १० लाख बढिले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको सोमबार बिहानसम्मको तथ्याङ्क हेर्दा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख २ हजार ३ सय ५३ पुगेको छ ।
सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

कोरोना भाइसर (कोभिड-१९)का कारण विश्वमा  १० लाख  बढिले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको सोमबार बिहानसम्मको तथ्याङ्क हेर्दा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख २ हजार ३ सय ५३ पुगेको छ ।

विश्वमा संक्रमितको संख्या तीन करोड ३० लाख २ हजार ९ सय पुगेको छ।   त्यस्तै २ करोड ४६ लाख ३३ हजार ६ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार ८ सय ७१ छ । त्यसमध्ये ६५ हजार १सय १४ जना गम्भीर अवस्थाका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *