ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोकियो हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका महानिर्देशकसहितको टोलिलाई मन्त्रालयलमानै बोलाएर मन्त्री भट्टराईले हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ रोक्न निर्देशन दिएका हुन् । हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्न निर्देशन दिएका छन् । यो भन्दा पहिला ग्राउण्ड ह्याण्डिलिङ नेपाल वायुसेवा कम्पनीले गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *