ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोकियो हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका महानिर्देशकसहितको टोलिलाई मन्त्रालयलमानै बोलाएर मन्त्री भट्टराईले हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ रोक्न निर्देशन दिएका हुन् । हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्न निर्देशन दिएका छन् । यो भन्दा पहिला ग्राउण्ड ह्याण्डिलिङ नेपाल वायुसेवा कम्पनीले गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *