ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

विश्वमा कोरोनाका कारण झण्डै दश लाखको ज्यान गयो

वर्डोमिटरको तथ्यङ्क अनुसार आइतबार बिहानसम्म कोरोनाका कारण ९ लाख ९८ हजार २ सय ७७ जना रहेको छ । जसमा पछिल्लो २४ घण्टामा सवै भन्दा धेरै भारतमा १ हजार १ सय २३ जनाले कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै भारतमा हालसम्म कोरोनाका कारण ९४ हजार ५ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

विश्वमा कोरोना संक्रमणका कारण ९ लाख ९८ हजार बढिले ज्यान गुमाएका छन् ।

वर्डोमिटरको तथ्यङ्क अनुसार आइतबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ लाख ९८ हजार २ सय ७७ जना रहेको छ । जसमा पछिल्लो २४ घण्टामा सवै भन्दा धेरै भारतमा १ हजार १ सय २३ जनाले कोरोनाका कारण मृत्यु भएको हो । यो सँगै भारतमा हालसम्म कोरोनाका कारण ९४ हजार ५ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हालसम्म सवै भन्दा सवै भन्दा धेरै अमेरीकामा २ लाख ९ हजार १ सय ७७ जना र दोस्रो ब्राजीलमा १ लाख ४१ हजार ४ सय ४१ जनाको कोरोनाले ज्यान लिएको छ ।  आइतबार विहानसम्मको तथ्याङक हेर्दा सवै भन्दा धेरै कोरोना संक्रमण हुने देशमा क्रमस अमेरीका, भारत, ब्राजील र रसिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *