विश्वमा १४ लाख कोरोना संक्रमित थपिदा भारतमामात्र ८५ लाख नयाँ संक्रमित
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख पुग्न लाग्यो
वर्ल्डोमिटरको तथ्याङ्क हेर्ने हो भने पछिल्लो २४ घण्टा माविश्वमा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन् । सोही अवधिमा भारतमा ८५ हजार नयाँ कोरोना सक्रमित थपिएका छन् ।
सेयर गर्नुहोस
5 - 5Shares

विश्वमा ३ करोड २७ लाख ४३ हजारमा कोरोना पुष्टि हुदाँ भारतमा मात्र ५९ लाख कटेको छ ।
वर्ल्डोमिटरको तथ्याङ्क हेर्ने हो भने पछिल्लो २४ घण्टा माविश्वमा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन् । सोही अवधिमा भारतमा ८५ हजार नयाँ कोरोना सक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४१ लाख ६३ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्। हुदाँ विश्वमा सक्रिय संक्रमितको संख्या ७५ लाख ८६ हजार ५०० छ। त्यसमध्ये ६३ हजार ७४० जना गम्भीर अवस्थाका भने कोरोनाका कारण ९ लाख ९२ हजार ८८६ले ज्यान गुमाएका छन् ।