ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वमा १४ लाख कोरोना संक्रमित थपिदा भारतमामात्र ८५ लाख नयाँ संक्रमित
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख पुग्न लाग्यो

वर्ल्डोमिटरको तथ्याङ्क हेर्ने हो भने पछिल्लो २४ घण्टा माविश्वमा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन् । सोही अवधिमा भारतमा ८५ हजार नयाँ कोरोना सक्रमित थपिएका छन् ।
सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

विश्वमा  ३ करोड २७ लाख ४३ हजारमा कोरोना पुष्टि हुदाँ भारतमा मात्र ५९ लाख कटेको छ  ।

वर्ल्डोमिटरको तथ्याङ्क हेर्ने हो भने पछिल्लो  २४ घण्टा माविश्वमा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन् ।  सोही अवधिमा भारतमा ८५ हजार नयाँ कोरोना सक्रमित थपिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४१ लाख ६३ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्। हुदाँ विश्वमा सक्रिय संक्रमितको संख्या ७५ लाख ८६ हजार ५०० छ। त्यसमध्ये ६३ हजार ७४० जना गम्भीर अवस्थाका भने कोरोनाका कारण ९ लाख ९२ हजार ८८६ले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *